लुकीलुकी ब्लू फिल्म हेर्छन् सरकारलाई नै चुनौती दिँदै पाकिस्तानी महिलाहरु

;
विश्वमा नै रूढीवादी र कट्टरपन्थीहरुको स्थानमा पाकिस्तानीहरुलाई पनि अग्रस्थानमा राखेर हेर्ने गरिन्छ । तर जति रुढीवादी भएपनि पाकिस्तानीहरुले गन्याउने र नराम्रा हर्कक गर्न पनि पछाडी नपरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । प्रसंग हो पोर्न चलचित्र हेर्नेहरुमा यिनै रुढीवादीको हालीमुहाली बढी भएको सन्र्दभको ।
जहाँका महिलाहरु विश्वमा नै सबैभन्दा बढी ब्लूफिल्म हेर्नेहरु मध्येमा अग्र स्थनमा पर्छन् । पोर्न दुनियाको चर्चित साइट पोर्नहबको रिर्पोटका अनुसार ब्लू फिल्म हेर्ने ६० लाख महिलाहरुमा सबैभन्दा बढी २४ प्रतिशत महिलाहरु पाकिस्तानबाट भएको पाइएको छ । यो वेबसाइटले अमेरिका, फ्रांस अस्ट्रेलिया, रुस फिलीपीन्स र पूर्वी यूरोपको समेत तथ्यांक लिएको जनाएको छ ।
यि सबै देशहरुका महिलाहरुले कति समय इन्टरनेट चलाउँछन् र कति समयसम्म उनीहरुले पोर्न साइट हेर्छन् भन्ने विषयमा पनि जानकारी सार्वजनिक गरेपनि सबैभन्दा रोचक कुरा पाकिस्तानमा प्राप्त भएको पोर्नहब को रिर्पोटमा उल्लेख छ । अन्य इस्लामिक देशहरुमा जस्तै पाकिस्तानमा पनि पोर्न साइट हेर्न प्रतिबन्धित नै छ ।
यस्तो विपरित परिस्थितिमा पनि पाकिस्तानका महिलाहरुले पोर्न साइट हेर्न नछोड्नु देशको बदलीएको मनोवैज्ञानिक परिदृश्यको एउटा सफल उदाहरण भएको पोर्न हबले उल्लेख गरेको छ । मेडिया एन पी बाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment