;
![]() |
ज्याक्सन हाइट्स, न्यूयोर्कमा बसोबास गर्ने दिपल पुनले म्याग्दी जिल्लाको बिम गा.बि. बाईन्दोफाँट ९ का २३ वर्षिय कुमार पुनलाई आर्थिक सहयोग गर्नु भएको छ । कुमार पुनको दुवै मृगौला फेल भई हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराई रहनु भएको छ । उहाँको घरको आर्थिक अवस्था एकदमै कमजोर भएकोले, आफ्नो विभिन्न व्यक्तिगत समस्याहरुलाई केहि समयको लागि आफ्नो ठाउमा राखेर, संघर्षको साथ दिपल पुन एक्लैले नितान्त व्यक्तिगत अभियान न्यु योर्कमा दुई हप्ता एकदमै छोटो अबधि मात्रै चलाएका थिए । छोटो समयमा नै उनी प्रतिको विश्वास तथा सहयोगको भवनाले एकदमै उत्साहपूर्ण रकम जम्मा भयो । उहाँले चिनेजानेका व्यक्तिहरु न्युयोर्क वरिपरी रहनु हुने दाजुभाई दिदीबहिनी र साथीहरु सँग सहयोगको आग्रह गरी सहयोग रकम $4 ,११२ USA डलर जुट्यो जुन नेपाली रु 4,31 ,352 (चार लाख एकतिस हजार तिन सय र बहुन्न) जुटाएका थिए ।
त्यो सहयोग संग्कलं रकम नेपाल पठाई उहाँको बाबा पूर्ण बहादुर पुन र आमा लालमति पुन बाट मिर्गौला पिडित कुमार पुनलाई बुझाउनु भएको थियो । यस अभियानमा सहयोग गर्ने हुने सम्पूर्ण दाजुभाई, दिदिबहिनि र साथीहरुलाई अमुल्य सहयोगको लागि दिपल पुन तर्फबाट हृदय देखि हार्दिक धन्यवाद र सहयोगको लागि आफु एकदमै आभारी रहेको पनि जानकारी दिनुभएको छ । साथै आफ्नो बाबा, आमाको हातबाट पिडितलाई सहयोग बुझाउन पाएकोमा आफु पनि भाग्यमानी र खुसि भएको ब्यक्त गर्न चाहन्छु । मेरो बाबा आम़ा छोराको मानब कार्य देखेर एकदमै खुसि हुनु हुन्छ अनि सहयोग गर्नु हुने सम्पूर्णलाई सु-स्वस्थ दिर्गायुको कामना, सुखमय जिबनको र आउदै गरेको बडा दशैं, दिपावलीको सुभकामना दिन चाहान्छु ।
मिर्गौला पिडित कुमार पुनको लागि आर्थिक सहयोग गर्ने ब्यक्तित्यो ज्यु हरुको नामहरु तल उल्लेख गरिएको छ र सहयोग गर्नु हुनेहरुले कृपया आफ्नो नाम हेर्न सक्नु हुने छ:
1. Bhabin Sherpunja-$41
2. Babita Ale-$20
3. Bijay jugajli-$101
4. Dipal Pun-$150
5. Mohan pun + Yamu Pun-$200
6. Dhurba B. kshetry -$121
7. Narjung Thapa-$25
8. Nelson khadka-$101
9. Prakash Thapa-$55
10. Narayan Roka-$41
11. Hem Pun-$41
12. Dam P Phagami-$151
13. Ramesh Tulachan-$41
14. Rupesh Thapa-$50
15. Bishal Jugjali-$50
16. Prem Gurung(Tenzin Xhophel)-$101
17. Laxmi Sosa+Edwin Sosa-$41
18. Nandu Phagami (Muktang)-$51
19. Kala K.C-$51
20. Man B. Rana-$21
21. Yam Pun-$70
22. Harka Roka-$51
23. Dinesh Pun-$61
24. Karna Roka+ Ruk maya Roka-$51
25. Nabin Pun-$40
26. Sarita Phagami-$50
27. Lokman Chhantyal (Jems)-$51
28. Khagendra Pun-$51
29. Mahendra Pun-$51
30. Bels Pun + Omee Pun-$51
31. Pritimaya Pun-$20
32. Gyani Purja-$20
33. Mega Budaja-$20
34. Devi Paija-$20
35. Lal Pun-$50
36. Kul B Rana Magar-$21
37. Jagat Pun-$50
38. Gopal Phagami-$50
39. Khadka K.C-$65
40. Gobin Pun+ Indrakala Pun-$50
41. Mekhlal Sharma-$20
42. Dilip K. Shrees-$35
43. Padam Pun-$40
44. Tirtha Gharti+Prema Gharti-$51
45. Bijay Garbuja-$50
46. Sandeep Roka-$30
47. Rajin Pun-$51
48. Shree Pun-$51
49. Man Garnuja-$51
50. Bisesh Paija-$101
51. Dan Roka+ Chandra Roka-$101
52. Deepika Chhantyal-$21
53. Dev Kshetry-$155
54. Jyanu Thapa Magar-$51
55. Shah Bahadur Gharti Magar-$105
56. Tara+Narendra Thapa-$28
57. Sujal Chhantyal-$31
58. Bikash Gharti Magar-$31
59. Surendra Roka Pun-$50
60. Himal K.C-$50
61. Mohan Roka-$26
62. Balaram Budhathoki-$60
63. Som B. Budhathoki-$31
64. Rasmi Pun Purja-$15
65. Sandesh Purja-$51
66. Diamond Jugjali-$51
67. Bindu Kumar Pun-$51
68. Grace Doma-$16
69. Sonu tsomo Lama-$50
70. Devendra Thapa Magar-$51
71. Rudra Ale magar-$51
72. Mahendra K Thapa-$50
73. Raju Thapa Magar-$20
74. Laxmi Rana-$20
75. Lina Thapa-$20
76. Bishnu Thapa-$20
77. Arati Gurung-$20
78. Geeta Malla-$20
79. Anita Thapa-$20
80. Dal B. Baruwal-$20
Total Fund= $4,112 (Four thousand one hundred and twelve US Dollar)
![]() |

0 comments:
Post a Comment