;
![]() |
शारजाहको एक रेस्टुरेन्टमा एकदिन मात्र काम गरे पछि संम्पर्क बिहिन भएका गौरब अगस्ट २३ तारिक भिजीट भिजामा युएई आए थिए |
गौरबले नेपालमा फोन सम्पर्क गरेर सकुशल रहेको बताएका गौरबकि बैनीहरु कोपिला मोहोत्रा र हिमानी मोहोत्राले मोफसललाई बताएका छन |गौरबले भिसाको केहि प्रकियाले गर्दा सम्पर्कमा आउन नसकेको बताएको पारिवारिक श्रोतले जानकारी दिएको छ |
यस अगाडी गौरब सम्पर्कमा नआए पछि संचारकर्मी,पत्रकार,युएईमा रहेका संघ सस्था,नेपाली दाजुभाई तथा लाई खोज्न सहयोग गरिदिन आग्रह गरेका थिए |
![]() |

0 comments:
Post a Comment