दशैको बेला बिमानस्थलमा रुवाबासी,, : दशैको बेला गरिबीले पैसा कमाउन विदेश हिड्नु परेपछि आफन्त एअरपोर्टमा पुर्याउन आएका थिए ,जब आफन्तलाई यस्तो बेला बिदाइ गर्नु पर्यो अनि रुदै भने गरिबलाई कहिले दशैँ आउदैन दशा आउछ, यस्तो बेला पनि पैसाको लागि विदेश हिड्नु पर्ने बाध्यता हामी नेपालीलाई भन्दै रुदै | मुटु नै भक्कानो परेर आउछ यो भिडियो हेर्दा | भिडियो सहित

;
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment