आज राती पनि खस्याे त्रिशुलीमा गाडी

;



अाश्विन २३, मुग्लिङ ।

पाेखराबाट काठमाण्डाै जाँदै गरेकाे ग१य ७०१ नम्बरकाे टाटा सुमाे गाडी पृथ्वी राजमार्ग अन्तरगत दारेचाेक ७, चुमखाेला नजिकैबाट त्रिशुली नदीमा खसेकाे छ । राति करिब १० बजे तिर भएकाे उक्त दुर्घटनामा इलाम पाेखरी लम्जुङका चालक हेम बहादुर तामाङ गम्भीर घाइते भएका छन् । गाडी पुर्ण रूपमा नदीमा डुवेकाे र गाडीमा के कति मान्छे रहेकाे थाहा नभएकाे र उद्दार कार्य जारी रहेकाे ईलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएकाे छ ।

फाेटाे साैजन्यः हुसेन
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment